काठमाडौं, कात्तिक १३ – धरान उपमहानगरपालिका-१० का कोरोना संक्रमित एक पुरुषको अस्पताल लैजान नपाई बाटोमै मृत्यु भएको छ।
बुधबार दिउँसो बाथरुम जाँदा लडेपछि उनलाई आफन्तले बेडमा ल्याएका थिए।
बेहोस अवस्थामा रहेका उनलाई उपचारमा लैजान एम्बुलेन्स मगाइयो। तर, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नपुर्याइकन उनको मृत्यु भएको वडाध्यक्ष श्रीप्रसाद राईले बताए।
FACEBOOK COMMENTS