काठमाडौं, चैत ११ – कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा सर्तकता अपनाउन थालिएको छ। तीनवटै जिल्लाका स्थानीय प्रशासनले विज्ञप्ती जारी गर्दै मेला, महोत्सव तथा भीडभाड नगर्न निर्देशन दिएका हुन्।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले होली पर्व आफ्नो घरमै मनाउनसमेत आग्रह गरेका छन्।
FACEBOOK COMMENTS