काठमाडौं, भदौ २५ – खानेपानी संस्थान पोखराका सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित पक्राउ परेका छन् ।पोखरास्थित आशा मःमः रेष्टुरेन्टमा लेनदेन गर्दै गर्दा अख्तियार पोखराको टोलीले उनलाई पक्राउ गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS