काठमाडौँ, आश्विन २५ – नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाको परिवारका सदस्यमा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ।
आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमा पनि कोरोना संक्रमित छन्।
FACEBOOK COMMENTS