गरिमा विकास बैंकको सिइओमा पुनः गोबिन्द ढकाल
कर्पोरट खबर
11:06 am, शनिबार, फाल्गुन २४, २०७६
काठमाडौं,फागुन २४ – गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पुनः गोबिन्द प्रसाद ढकाल नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समिति बैठकले ढकाललाई आगामी चार वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो । उनको कार्यकाल आगामी बैशाख १ गतेबाट लागु हुनेछ ।


FACEBOOK COMMENTS