काठमाडौं, पुस २८ – ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई ३ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS