काठमाण्डौँ — ग्लोबल आइएमई बैंक लि. र बोताफुड एण्ड रेष्टुरेन्ट प्रा. लि. बीच ग्राहकहरुलाई छुट दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस समझौता अनुसार ग्लोबल आईएमई बैंकका. ग्राहकहरुले बोता रेष्टुरेन्टका सम्पूर्ण खानेकुरामा १५% छुट प्राप्त गर्नेछन् ।
उक्त छुट ग्लोबल आइएमई बैंकको काडेबिट, क्रेडिट, प्रिभिलेज कार्ड भएकाग्राहकहरुले प्राप्तगर्नेछन् ।
सम्भौता पत्रमा बोताफुड एण्ड रेष्टुरेन्टप्रा. लि.का सञ्चालन प्रमुख भुवनआचार्य र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।
ग्लोबलले ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ ।
FACEBOOK COMMENTS