काठमाडौं, चैत २५ – बुधबार चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य २५ रुपैयाँ नाघेको छ । आज कारोबार सुरु केहि समय अवधिसम्म कम्पनीको शेयरमूल्य १६१ रुपैयाँले बढेर २५०५ रुपैयाँ पुगेको हो ।
यो समाचार तयार पर्दा चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य ६ दशमलव ८७ अर्थात् प्रतिकित्ता २१६१ रुपैयाँले बढेर २५०५ कायम भएको हो ।
आज कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा उच्च वृद्धि देखिएको छ ।
FACEBOOK COMMENTS