काठमाडौं, फागुन १६ – साताको पहिलो दिन आज (आइतबार) चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ८१ प्रतिशतले बढेको हो ।
नेप्सेका अनुसार यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँले बढेर अन्तिम मूल्य ४१४ रुपैयाँ पुगेको हो । त्यस्तै, नेप्से भने घटेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ४३ अंकले घटेको छ भने करिब २ अर्बको कारोबार भएको छ ।
FACEBOOK COMMENTS