काठमाण्डौँ — ज्योति विकास बैंक लिमिटेडले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
भरतपुर महानगरपालिका वडा नं ३, नारायणगढ, चितवनमा रहेको उक्त शाखाको औपचारिक उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघ, चितवनका अध्यक्ष सहन लाल प्रधान तथा बैंकका अध्यक्ष हरी चद्र खड्काले एक कार्यक्रमका बिचसंयुक्त रुपमा गरे ।
हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
FACEBOOK COMMENTS