काठमाडौं – चिलिमे जलविद्युतले २० प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ ।
कम्पनीको पुस २७ गते सम्पन्न साधारणसभाले सो मात्राको बोनस पारित गरेको थियो ।
कम्पनीले पुस २७ गतेसम्म डिम्याट भएका शेयरधनीहरुको खातामा सो बोनस जम्मा गरेको छ भने सो मितिसम्म डिम्याट नभएका सेयरधनीहरुले बोनस पाउनका लागि डिम्याट खाता खोल्नुपर्ने छ ।
FACEBOOK COMMENTS