काठमाण्डौँ — जनता बैंक नेपाल लिमिटेडले लमजुङको बेशीसहर नगरपालिका वडा नं. १, रामचोक बेशीमा अवस्थित बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकको संचालक समिति अध्यक्ष केशवबहादुर रायमाझीले सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे ।
जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको छ ।
बैंकले हाल देश भरीबाट १२३ शाखा, ४० शाखा रहित बैंकिङ,७१ एटिएम, २ सिमित्त बैंकिङ्गएकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS