काठमाण्डौँ — जनता बैंकले समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको छ ।
यसको लागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिलेसम्मकै सर्बाधिक ब्याज पाउने भएका छन् ।
मासिक ब्याज पाउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरिएको छ ।
यस मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम १ लाखमा ७% दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् ।
यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको बैंकले जनाएको छ ।
साथै बैंकले सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरेको छ ।
FACEBOOK COMMENTS