काठमाण्डौँ — अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीको अवस्था, शैक्षिक संस्थाको सेवा सुबिधा लगायतका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सौजन्य मिडियाको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा जर्नी टु अष्ट्रेलिया ३ नामक कार्यक्रमको समेत सुरुवात गरिएको छ ।
यसअघि २ वटा सिरिज सम्पन्न गरिसकेको यस कार्यक्रममा अष्ट्रियामा अध्ययन गर्न जाने र गएका विद्यार्थीको अवस्थामा बारेमा जानकारी दिईएको थियो ।
अष्ट्रेलियामा जान चाहने र गएका बिद्यार्थीलाई कसरी नेपाल फर्काउने, त्यहाँ भोगिरहेका समस्या, शिक्षाको गुणस्तर लगायतका बिषयमा छलफल गरिएको थियो ।
FACEBOOK COMMENTS