काठमाडौं, पुस २८ – जर्मनीमा कोरोना खोपका लागि अनुमति प्राप्त भएता पनि त्यहाँको सरकार खतराप्रति अति नै सतर्क रहेको छ ।
आज त्यहाँका चान्सलर एन्जेला मर्केलले एउटा महत्वपूर्ण छलफल गर्न लागेकी छिन् । मर्केल सरकारले प्रतिबन्ध अझ कडा गर्न लागेको अनुमान गरिएको छ ।
अर्कोतर्फ डब्ल्यूएचओले चीनको निर्णयको पनि स्वागत गरेको छ, जसमा संगठनको टीमलाई देशमा भाइरसको फैलावटका बारेमा परीक्षण्का लागि अनुमति दिएको छ ।
FACEBOOK COMMENTS