काठमाण्डौं – कैलाश विकास बैंक लिमिटेडले काठमाडौंको ठमेलमा ६३ औँ शाखा संचालनमा ल्याएको छ ।
शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभनर शिव राज श्रेष्ठले गरे ।
कैलाश विकास बैंकको यस शाखाबाट बिदेशी मुद्रा खरिद बिक्री रेमिट्यान्स, कर्जा निक्षेप कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुनेछन् ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ६३ पुगेका छन् भने एटीएम संख्या २७ पुगेका छन् ।
FACEBOOK COMMENTS