काठमाडौँ— चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका आगामी मे महिना भित्रमै सञ्चालनमा ल्याउने तयारी छ।
२०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँको कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।
नाका सञ्चालनमा ल्याउन यतिबेला पूर्वाधार विकासको काम तीव्र रुपमा अघि बढाइएको छ।
क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको काम रफ्तारमा भइरहेको छ।
सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको सीमा प्रहरी चौकी कोदारीका प्रहरी निरीक्षक हिरा महराले बताए ।
— नागरीक
FACEBOOK COMMENTS