 
			                  			              
काठमाण्डौं — राष्ट्रिय गौरवको तामाकोसी आयोजनामा पेनस्टक पाइप ढुवानी तथा जडानको काम दु्रत गतिमा अघि बढाएको छ।
आयोजनाको काममा ढिला गरेपछि भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोका कतिपय काम त्यहीं कार्यरत अर्को अस्ट्रियन ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिइएपछि कामले तीव्रता पाउन थालेको हो।
पेनस्टकको ढिलाइकै कारण आयोजनाको समयतालिका नराम्ररी प्रभावित हुन पुगेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।
— नागरीक
 
              
              
              
              		              
FACEBOOK COMMENTS