काठमाण्डौँ — सरकारले तोकिएको समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मानसहित थप लाभांश दिने भएको छ ।
अधिकाशं विकास निर्माणका काम निर्माण व्यवसायीकै कारण अलपत्र परेका कारण सरकारले सरकारात्मक प्रयास थालेको हो ।
निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन र तोकिएको समयमा नै काम सम्पन्न गर्ने वातावरण बनाउनका लागि कानूनी रुपमा नै त्यस्तो प्रबन्ध गरिएको छ ।
नेपालका ठूला, मझौला तथा साना आयोजना समेत तोकिएको समयमा पूरा नहुने, म्याद थप गर्नुपर्ने र लागतसमेत बढ्दा अधिकांश आयोनामा असर परेको छ ।
— कारोबार
FACEBOOK COMMENTS