काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ ।
त्रिविले एक सूचना जारी गर्दै आज (वैशाख २ गते) मंगलबार ११ बजेबाट अनलाइन सेवा सुरु गरेको हो ।
अनलाइन सेवा नहुँदा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालय नै गएर फारम बुझाउनुपर्ने अवस्था थियो ।
FACEBOOK COMMENTS