काठमाडौं, २६ मंसिर – नेपालमा एकैदिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS