काठमाडौं, मंसिर २ – कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ ।
देशका विभिन्न स्थानमा १७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १२४७ पुगेको मन्त्रालयले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS