थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो
कर्पोरट खबर
10:49 am, मंगलबार, असार २, २०७७
२ असार, काठमाडौं । मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६५९१ पुगेको छ ।

FACEBOOK COMMENTS