थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २२ हजार २१४ पुग्यो
कर्पोरट खबर
10:48 am, शुक्रबार, साउन २३, २०७७
काठमाडौं, साउन २३ – शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

FACEBOOK COMMENTS