थप ७ जना कोरोना संक्रमितको मृत्यु
कर्पोरट खबर
10:20 am, सोमबार, पुस १३, २०७७
काठमाडौं, पुस १३ – थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६९ जना क्वारेन्टाइनमा छन्।


FACEBOOK COMMENTS