काठमाण्डौं— एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय दाङको राजपुरमा विस्तार भएको छ ।
राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवा स्थित जँग्रहवा शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरे ।
सक्षम यु.के.एड को सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो ।
बैंकले हालसम्म मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
FACEBOOK COMMENTS