साफ च्याम्पियसिप फुटबलको फाइनलमा पहिलो हाफ लगत्तै भारतले दुई गोलको अग्रता लिएको छ ।
बलियो प्रतिस्पर्धी भारतले नेपालविरुद्ध आक्रामक रुपमा खेल्दै अग्रता लिएको हो । भारतले नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै गोल गर्न सफल भएको हो ।
भारतका सुनिल क्षेत्रीले खेलको ४८ औं मिनेटमा १ गोल गरेका हुन् । दोस्रो गोल भने ४९ औं मिनेटमा सुरेश सिंहले गरे ।
FACEBOOK COMMENTS