१   सम्माननीय प्रधानमन्त्री  श्री  खड्क प्रसाद ओली  ज्यु  नेपाल सरकार 
 २ सम्माननीय भुतपूर्व  प्रधानमन्त्री श्री शेरबहादुर देउबा ज्यु 
 ३ सम्माननीय  भुतपूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई ज्यु 
 ४ सम्माननीय  भुतपूर्व प्रधानमन्त्री लोकेन्द्र  बाहादुर  चन्द ज्यु 
 ५  सम्माननीय  भुतपूर्व प्रधानमन्त्री श्री माधब कुमार नेपाल ज्यु 
 ६ सम्माननीय   भुतपूर्व प्रधानमन्त्री श्री झलनाथ  खनाल ज्यु 
 ७ सम्माननीय  भुतपूर्व प्रधानमन्त्रि   श्री पुष्पकमल  दहाल  ज्यु 
 ८ सम्माननीय भुतपूर्व  प्रधानमन्त्री  श्री खीलाराज  रेग्मी ज्यु
भुतपूर्व उपप्रधानमन्त्री  ज्युहरु 
      १    रामचन्द्र  पौडेल ज्यु   हाल काठमाडौँ 
      २     उपेन्द्र यादव ज्यु   हाल काठमाडौँ
       ३   कमल थापा ज्यु   हाल काठमाडौँ 
       ४     चन्द्र प्रकाश मैनाली  ज्यु  काठमाडौँ 
       ५     चित्र बहादुर केसी  ज्यु  हाल काठमाडौँ 
       ६     बिमिलिन्द्र निदी ज्यु  हाल काठमाडौँ 
       ७     नारायण  काजी  श्रेष्ठ ज्यु  हाल ललितपुर
       ८    बिजय कुमार गच्छदार हाल काठमाडौँ 
       ९     बामदेव गौतम   हाल काठमाडौँ  
       १०     इश्वर पोखेरल हाल उपप्रधानमन्त्री
       महोदय ,
१ नेपालका हालका प्रमुख तपाईहारुबाट झन्डै ३ करोड नेपाली र १८१६को नक्सा अनुसारको नेपालको भुमिले तपाईहरु तिर हेरीरहेछ अब अनादिकाल सम्म हेरीरहनेछ।
२ नेपालको संसदमा २०७६ साल देखि कानुनी रुपलिन अमेरिकाको रक्ष्यामन्त्रलायेको ५० करोड अमेरिकी डलर नेपाली ५५अर्ब जति रुपैया बिजुली टावोर तार र मोटर बाटो मर्मत निर्माण गर्न नामको रकम लिनका लागि नेपालका प्रचलित कानुन प्रमुख कानुन समेत निस्क्रिय हुनेगरि अमेरिकाको सुरक्षा मन्त्रालयको रकम एमसीसी नामको संस्था मार्फत किन लिन लाग्नु भएको हो यसमा के छ रु हाल नेपालको संविधानको धारा २७९ सबै दफा अनुसार के हो ?

३ मानिसको नजिकको प्यारो जन्मदिने आमा कर्म सिकाउने बाबु हुन्छ तर आमा बाबु बीचको झागडा भएर बाबुले आमालाई मार्यो भने ज्यानमारा हो कि होइन ?

४ अमेरिकी पैसासँग अमेरिकी सेना हतियार प्रोजेक्ट सुरक्षा भन्दै अमेरिकी दुताबासले पूर्वमा झापा देखि ५ ठाउमा किनेको जग्गा अमेरिकी सेना बंकर बनाएर हातहतियार सेना राखेर उत्तर दक्षिण सबै तिर धम्काउदै नेपालको बहुमूल्य खनिज अमेरिकाको तैनाथ हुन्छ नेपाली कुनै किरा सरि मर्छ।

५ यो योजना निर्माणका लागि नेपाली जनताबाट चंदा उठाएर योजना निर्माण गरौ, यो ःऋऋ बाट आउने पैसा नलीऔ।

६ हामी हाम्रो साध मिच्यो भन्छौ, कालापानी लगाएत पूर्व देखी पश्चिम यो भन्दा पनि खराब परीणाम भोग्नुपर्छ।

    पुनश्च 
बोधार्थ ३ करोड नेपाली दाजुभाई दिदी बहिनि सबैलाई अनुरोध
FACEBOOK COMMENTS