काठमाण्डौँ — सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा अवस्थित धनगढी विमान स्थलबाट काठमाडौं हवाई यात्रा गर्नेको संख्यामा वृद्धि भएको छ ।
चालू आ.व ०७५/०७६ मा मात्र १ लाख ५० हजारको हाराहारीमा हवाई यात्रा गर्नेको संख्यामा वृद्धि भएको हो ।
धनगढी विमानस्थलले यो चालू आ.वमा मात्र २ लाख ४४ हजार ८ सय यात्रुहरूलाई धनगढी–काठमाडौंरकाठमाडौं–धनगढी उडाउने लक्ष्य लिएको छ ।
धनगढी विमान स्थलबाट आ।व ०७३/०७४ मा ३३ हजार ८ सय ४० जना यात्रुले ओहोररदोहोर गरेका छन् ।
— कारोबार
FACEBOOK COMMENTS