काठमाडौं, कात्तिक ५ – नबिल बैंकको नव नियुक्त अध्यक्ष श्री उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गर्नु भएको छ । नव नियुक्त अध्यक्षलाई आज (२०७७ कार्तिक ५ गते) आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंककँ गभर्नर श्री मँहँ प्रसाद अधिकारीले शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।
२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु भएको हो ।
FACEBOOK COMMENTS