काठमाण्डौँ — हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ ।
जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ ।
४००, ८००, १२०० वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ ।
यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ ।
सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा उपलब्ध छ ।
हलोजन हिटरहरूका यी तीन मोडलहरू उत्पादमा १ वर्ष वारेन्टीका साथ आउने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS