काठमाडौं, माघ १२ – नेपाल स्टक एक्सेन्ज (नेप्से) मा साताको दोस्रो दिन आज (सोमबार) नागरिक लगानी कोषको शेयर मुल्यमा उच्च बृद्धि भएको छ । कारोबार शुरु भएको केही समयमै कोषको शेयर मुल्य १० प्रतिशतले बढेको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मुल्य ३७९ अंकले बढेर ४१६९ रुपैयाँ पुगेको छ । आज कम्पनिको कारोबार ३९७९ रुपैंयाबाट सुरु भएको थियो ।
FACEBOOK COMMENTS