काठमाडाैं– भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो सो मा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ ।
अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ फाइभ डब्लु थ्रटि र म्याक अल्फा जेनिथ टेन डब्लु थ्रटी र अर्काे म्याक रुवि ग्रीज पनी लन्च गरेको हो । यी नयाँ उत्पादनले अन्य उत्पादनको तुल्नामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ ।
म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पेरेटको उत्पादन मध्येको एक उत्पादन हो । यसले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको म्याक लुब्रिकेन्टले जनाएको छ ।
FACEBOOK COMMENTS