काठमाडौं, पुस १८ – अब कोरोनाविरूद्धको खोप आयात गर्न निजी क्षेत्रलाई बाटो खुलेको छ ।
प्रधानमन्त्री ओलीले सबै नेपालीलाई कारोना विरुद्दको खोप उलब्ध गराउन निजी क्षेत्रलाई पनि अनुमति दिईने बताएसगैँ खोप ल्याउन बाटो खुलेको हो ।
उनले ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले सरकारको तर्फबाट पनि जतिसक्दो चाँडो खोप ल्याउने पहल भईरहेको बताएका छन् ।
FACEBOOK COMMENTS