काठमाडौं, पुष १४ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका संसदीय दलले उपनेता र सचेतकलाई हटाएको छ।
दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले मंगलवार दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेको पार्टीले जनाएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS