काठमाण्डौँ — नेपालगन्ज नाकामा सुक्खा बन्दरगाह निमार्णका लागि भारतीय पक्षले चासो नदिँदा एक दशकदेखि अलपत्र छ ।
पछिल्लो पटक भारतले सीमावर्ती जयपुर क्षेत्रमा काँडे तारबार लगाएको छ ।
केही महिनाअघि दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार गरेको सहरी तथा भवन डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले बताए ।
भारतले काम अगाडि नबढाउँदा बन्दरगाह अलपत्र छ ।
सरकारले बन्दरगाहको सुरक्षा लक्षित गरी सशस्त्र प्रहरी बस्ने घर निर्माण भए पनिहाँ सशस्त्र प्रहरी गण बसेको छैन ।
उनले भारतीय सरकारको लगानीमा निमार्ण हुने भएकाले उतैको भरमा बस्नुपरेको बताए ।
नेपालगन्जको जयसपुर क्षेत्रमा ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS