नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुग्यो
कर्पोरट खबर
11:03 am, बिहीबार, असोज २२, २०७७
काठमाडौँ, आश्विन २२ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ।


FACEBOOK COMMENTS