काठमाडौँ, आश्विन २५ – नेपाल ल्युव आयलका डिजिएम दिवाकर मिश्रा एवं मार्केटिङ एण्ड ब्रान्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २ सय प्रति ५ लीको सोडिएम हाइड्रोक्लोराइड सहयाेग गरेका छन्। साथै २ लीको स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेलाई दिएका हुन्।
अटो वर्कशपहरु सुरक्षित बनाएर काम गर्न नेपाल अटो मेकानिक्स व्यवसायी संघ र नेपाल ल्युव आयल (गल्फ लुब्रिकेन्टल)को सहकार्यमा उक्त सहयोग गरिएको हो।
FACEBOOK COMMENTS