काठमाडौं, चैत १२ – नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीबीच सेवा प्रवाहमा सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी सिद्धार्थ हस्पिटालिटी गुप्रका १९ आउटलेटमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट प्रदान गर्न सम्झौता गरिएको हो ।
उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत रिजवान आलम तथा सिदार्थ विजनेस ग्रुप अफका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका थिए ।
FACEBOOK COMMENTS