काठमाण्डौँ — नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ मा शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले उदघाटन गरे ।
FACEBOOK COMMENTS