नेपाल चार्टर्ड एकाउन्टेन्टे्स संस्थाका ९ कर्मचारीमा कोरोना पुष्टि
कर्पोरट खबर
5:52 am, बिहीबार, असोज २२, २०७७
काठमाडौँ, आश्विन २२ – नेपाल चार्टर्ड एकाउन्टेन्टे्स संस्थाका ९ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । आईतबार सम्म नेपाल चार्टर्ड सील गरिएको छ ।
६५ जना कर्मचारीमा परीक्षण गर्दा ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो।


FACEBOOK COMMENTS