काठमाण्डौँ — नेपालतयारी पोशाक संघको हालै सम्पन्न २७औं बार्षिक साधारण सभाले चण्डीप्रसाद अर्यालको अध्यक्षतामा ११ सदसियनयाँकाय समिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा ईमान सिं लामा, भुपेन्द्र कुमार बस्नेत, महासचिवअसोक कुमार अग्रवाल, सहसचिवपशुपति देव पाण्डे, कोषाध्यक्ष संजय कुमार अग्रवाल रहेका छन ।
सदस्यहरुमा सोमनाथ बस्याल, भिमकुमार गीरी, बसन्तराजअधिकारी र कृष्ण प्रसाद पाण्डे र राहुलमान शाक्य रहेका छन ।
FACEBOOK COMMENTS