काठमाडौं, चैत २५ – नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश अध्यक्षमा बैकुण्ठराज पराजुली निर्वाचित भएका छन् ।
पराजुलीले ३९९ मत प्राप्त गर्दै अध्यक्षमा जीत हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी खड्काले २७५ भोट पाएका छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS