काठमाडौं, फागुन ४- नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपतिक्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्वीन हस्तान्तरण गरेको छ ।
नेपाल बङ्गलादेश बैंक लिमिटेडका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको समुद्धघाटन प्रमुख अतिथि पशुपतिक्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए
।
कार्यक्रममा बोल्दै पशुपतिक्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाइ विश्वभर चिनाउने बताए । विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ क्षेत्रमा बैंंकले पहिले देखिनै गर्दे आएको यस प्रकारको लगानिको सामाजिक रुपमा उच्च मुल्याङकन रहेको बताए ।
साथै, यसकार्यक्रममा बैंकका ेतिलगंगाशाखाका ए.टि.एम पनि उद्धघाटन गरिएको थियो । कार्यक्रमम ाबोल्दै बैंककाप्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमाखाता नभएका नेपालीहरुलाई नयाँखाता खोले रु एक सय बैकले बचत गरिदिने बताए साथै बंैकका सबै सेवाबाट भरपुर फाइदा लिनआग्रह गरे ।
FACEBOOK COMMENTS