काठमाडौं, वैशाख १० – नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा सुरु गरेको छ ।बैंकले मल परिसरमा एटीएम संचालन गर्नेबारे काठमाडौं मलसँग सम्झौता पनि गरेको छ ।
यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता गरेको छ ।
FACEBOOK COMMENTS