काठमाण्डौँ — देशभरका मसलन्द तथा शैक्षिक उद्योगी व्यवशायीहरुको छाता संगठन नेपाल मसलन्द तथा शैक्षिक उद्योग संघको १९ औं बार्षिक साधारण सभा तथा प्रथम राष्ट्रिय सम्मेलनले रामेश्वर पराजुलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिती चयन गरेको छ ।
संघले बरिष्ठ उपाध्यक्षमा हरि प्रसाद भण्डारी प्रथम र द्धितिय उपाध्यक्षहरुमा क्रमशःमुकुन्दप्रसाद अधिकारी, निमनाथ फुयाल, महासचिवमा रामकुमार रायमाझी, उप–महासचिव बिजेन्द्र बिक्रमशाह, सचिब देब प्रसाद कार्की, कोषाध्याक्ष्य राजेन्द्र तामाङ्ग, सहकोषाध्यक्ष्य टुक नारायण अर्याल रहेका छन ।
त्यसैगरी, सदस्यहरु मागंगाबहादुर अधिकारी, रंजितअग्रवाल, लक्ष्मण न्यौपाने, रुद्र सुवेदी, कृष्ण प्रसाद पोखरेल, सुरेश कुमार भट्टराई, प्रदेश नं. १ बाट गोपाल खेताङ्ग, २ बाट प्रकाशश्रेष्ठ, ३ बाट शिवराज लामिछाने र कृष्णराज ढुङगाना, ४ बाट मेख बहादुर अधिकारी, प्रदेश नं. ५ र एसोसिएटमा गोपाल प्रसाद गैरे रहनु भएको उद्योग संघले जनाएको छ ।
संघको पदेन सदस्यमा निर्वतमान अध्यक्ष सुनिल गोपाल श्रेष्ठ रहेका छन् ।
हाल देश भरका ३५० सानातथा ठुला उद्योगहरु यस संघमा आबद्ध रहेका छन् ।
FACEBOOK COMMENTS