काठमाडौं, ०४ बैशाख नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले व्यवसायिक वातारणमा आँच आउन नदिन ठोस कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकार समक्ष नौ बुँदे माग पेश गरेको छ । महासंघले अर्थमन्त्रीलाई संबोधन गर्दै उक्त सुझाव पेश गरेको हो । महासंघका संयोजक लक्ष्मीदास मानन्धर एवम् सह संयोजक श्याम पाठकद्वारा हस्ताक्षरित सुझाव पत्रमा अति प्रभावित क्षेत्रलाई लकडाउन खुलेको तीन बर्ष भित्रमा कर्जा भुक्तानी गर्ने गरि २ प्रतिशतमा कर्जा प्रवाह गर्नुपर्ने, ब्यवसाय प्रकृती हेरेर लगडाउन समाप्त भई व्यावसाय पुर्ण रुपमा सञ्चालन नहुदा सम्म अन्य मिनाहा, छुट, भुक्तानी आदी सुविधा दिनुपर्ने उल्लेख छ ।
FACEBOOK COMMENTS