काठमाडौं, माघ २७ – नेपाल व्यवस्थापन संघ९म्यान०को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए ।यसैगरी प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र द्वितीय उपाध्यक्षमा सुमन पोखरेल, महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी र कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी चयन भएका छन् ।
म्यानको ३९ औँ साधारण सभाले कार्य समितिमा बाणिज्य बैंकका सिइओ श्रेष्ठसहित धर्मानन्ध अधिकारी, अनु जोशी, सुमन पोखरेल, हेमा अधिकारी, इन्द्रकुमार श्रेष्ठ, मनिष झा, आशा राणा अधिकारी, सुजन आचार्य, मिलन श्रेष्ठ र मोहन ओझा सदस्यमा निर्वाचित भएका थिए ।
च्
FACEBOOK COMMENTS