काठमाडौं, मंसिर ३० – नेप्सेमा मंगलवार दुई ओटा कम्पनीको शेयर सूचीकृत भएको छ । समृद्धि फाइनान्सको हकप्रद शेयर र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
रिडी हाइड्रोपावर कम्पनीको २ लाख ६५ हजार ५५९ कित्ता बोनस शेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । अब यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS