काठमाडौं, पौष १९ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) उच्च विन्दुमा पुगेको छ । कारोबार समय अझै आधा घण्टा बाँकी रहँदा नेप्से उच्च विन्दुमा पुगेको हो ।
यो समाचार तयार पार्दासम्म नेप्सेमा ७७.४७ अंकले बढेर २ हजार एक सय ६४ दशमलब ७४ विन्दुमा पुगेको छ भने ५ अर्ब ५ करोड बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयरमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS